२१ फाल्गुन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्घटना परेको जहाजमा १९ यात्रु

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १२:१२


काठमाडौं । दुर्घटना परेको सौर्य एयरलाईन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्यान प्रधिकरणले जनाएको छ ।

सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटना  परेकाे थियाे ।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !