२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवनियुक्त मुख्यमन्त्री लामाद्वारा पदभार ग्रहण

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १३:३६


मकवानपुर ।  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गर्नुभयो ।
त्यसैगरी, नवनियुक्त मन्त्रीहरुले पनि आ–आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो ।
-रासस


565
Shares

प्रतिक्रिया दिनुहोस !