२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार ०८:२७


काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताउनुभयाे ।

पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल सापकोटाले बताउनुभयाे ।


678
Shares

प्रतिक्रिया दिनुहोस !