२२ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुद्रास्फिति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार १३:४६


काठमाडौं । मुद्रास्फिति ५.५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको छ । सिआरआर तथा एसएलआरलाई यथावत राखिएको ५ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !