२५ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत, कालो सूचि सम्वन्धी अर्को निर्णय

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार १३:५६


काठमाडौं । नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत प्रदान गरेको छ । निर्माण व्यवसायीलाई अर्को व्यवस्था नभएसम्मका लागि कालो सूचिमा नहालिने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ ।

कुनै निर्माण व्यवसायी कालोसूचीमा परेमा जेभी भएर काम गरेको अर्को निर्माण कम्पनी कालो सूचिमा नपर्ने भएको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !