कोटिहोममा देवी प्रतिभाको प्रवचन भोलि पनि हुने

काठमाडौं । श्रावण एक गतेबाट सुरु भएको ऐतिहासिक श्री पशुपति कोटीहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा अंतर्राष्ट्रीय कथा प्रवक्ता परम पूज्य देवी प्रतिमाको प्रवचन भोलि पनि रहनेछ छ ।
दिउँसो कथा वाचन गरिरहनुभएको देवी प्रतिभाले भोलि भने विहान प्रवचन गर्नुहुने भएको छ ।
भारतको केही प्रोग्राम सार्न मिले अझै केही दिन देवी प्रतिभा वस्ने आयोजकले जनाएको छ ।
भारतको टिम सँग पनि कुराभइरहेको आयोजकले जनाएको छ ।
देवी प्रतिमाले श्रावण एक गतेबाट कोटिहोममा प्रवचन दिइहरनुभएको छ ।
अभिभावनक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास,बास, कपास, स्वास्थ्य र शिक्षा प्रदा गर्दै आइरहेको मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुःखी गरिब र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलायृ निःशुल्क रुपमा गास, बास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्यष्ठ नगरिक आश्रम, भक्तपुरको भवनआदी निर्माण सहयोगार्थ आयोजित कोटिहोम श्रावण महिना भर पशुपतिनाथ परिसरमा लाग्नेछ ।