आज एमाले सचिवालय बैठक बस्दै
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ०८:०६

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक बसेरा बुटिक हाेटलमा बस्ने भनिएको छ ।
आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ ।
0
Shares