१६ फाल्गुन २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ललितपुरलाई कुरूप बनाइरहेका अव्यवस्थित प्लटिङ (तस्विरहरु)

प्रकाशित मिति :  २० श्रावण २०८१, आईतवार १२:२६


काठमाडौं । उपत्यकाका अव्यवस्थित घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–८ मा न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ ।

कतै मापदण्डअनुसार जग्गा नछोडि प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा समेत मिचेर प्लटिङ गरिएको भएपनि सरोकार वाला निकाय मौन छन् ।

मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !