इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा भलिबलको फाइनलमा
प्रकाशित मिति : 6 August, 2024 8:42 pm
काठमाडाैं । इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।
फाइनलमा नेपालले भारतसँग खेल्ने छ । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
0
Shares












