विधायन व्यवस्थापन समितिको बैठक बस्दै
प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार ०८:२६

काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।
0
Shares