७ माघ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कापी हेरेर सांसद् अब्दुल खानले भन्नुभयो नरभक्षी बाघको नियन्त्रण गर्नुपर्छ

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १५:४९


काठमाडौं । आज प्रतिनिधि सभा बैठकमा साम्सद् अब्दुल खानले किसानले मल खाद नपाएको कुरा उठाउनु भएको छ ।

बास्तविक भूमी हिन जनतालाई लालपुर्जा वितरणको समस्या रहेको समेत उहाँले बताउनु भएको छ ।

त्यसै गरी उहाँले सामुदायिक विद्यालयमा आवाश्यकता अनुसार शिक्षकको दरवन्दी नभएको समेत उहाँले बताउनुभयो ।

युवाहरुको रोजगारीको कुरा समेत उहाँले उठाँउनु भएको छ ।

कारागरको स्तरउन्नती गर्नुपर्छ भनेर समेत उहाँले प्रतिनिधि सभामा भन्नुभयो ।

बाघको नियन्त्रणको विषयमा समेत उहाँले तारवार लगाएर वाघको नियन्त्रण गर्नुपर्छ भनेर प्रतिनिधि समामा भन्नुभयो

उहाँले यो सबै कापी हेरेर भन्नुभएको हो ।

 

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !