बर्खास्तमा परिसकेका राज्यमन्त्रीको सांसद राम प्रकाश चौधरीले कागजको टुक्रो हेर्दै मागे राजिनामा
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १५:५७
काठमाडौं । आज सांसद राम प्रकाश चौधरीले बुझ्दै नबुझी एक कुरा प्रतिनिधि सभामा बताउनु भएको छ ।
आज मात्रै बर्खास्तमा परेका मधेस प्रदेशका मन्त्रीहरुको विषयमा वोल्दै उहाँले मधेश प्रदेशका आठ राज्य मन्त्रीहरुलाई बरखास्त गर्नु पर्छ भनेर बताउनुएको थियो ।
मधेश प्रदेशमा आठ राज्य मन्त्रीले आज राजिनामा दिएको कुरा नबुझी सांसद् राम प्रकाश चौधरीले प्रतिनिधि सभामा बताउनुभएको छ ।
उहाँले पनि कागजको टुक्रो हेरेर सो कुरा बोल्नु भएको हो ।
0
Shares