युवाहरुले अझै पनि स्थान पाएका छैनन् – निशा डागी
प्रकाशित मिति : 13 August, 2024 4:34 pm
काठमाडौं । युवाहरुको कुरा गर्दै अझै पनि युवाहरुले स्थान नपएको कुरा सांसद निशा डागीले बताउनुभएको छ ।
आज मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डागीले सो कुरा बताउनुभएको हो ।
उहाँले युवाको विषयमा सरकार गम्भीर रहोस् भनेर समेत प्रतिनिधिसभामा बताउनुभएको छ ।
0
Shares












