संसदीय समितिमा मिडिया काउन्सिल विधेयकमाथि छलफल
प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १८:२३

काठमाडौं । विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल भएको छ ।
मंगलबार सिहंदरबारस्थित राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिमा उक्त छलफल भएको हो ।
छलफलमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्को पनि सहभागिता रहेको थियो ।
0
Shares