कहिले बालकोट कहिले बुढानिलकण्ठ के यो जनयुद्ध थियो?– चित्रबहादुर केसी
प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १७:२०

काठमाडौं । आज प्रतिनिधि सभामा बोल्दै राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता केन्द्रित भएको आरोप लगाउनु भएको छ ।
उहाँले पदको लागि कहिले बालकोट त कहिले बुढानिलकण्ठ के यो जनयुद्ध थियो भनेर पनि प्रश्न गर्नुभएको छ ।
उहाँले प्रचण्ड पदको लागि २० महिनामा कहिले बालकोट त कहिले बुढानिलकण्ठ दुई दुई पटक पुगेको समेत बताउनुभएको छ ।
0
Shares