सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १०:३४

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ७ सय ४० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
0
Shares