साफ यु–२० : पहिलो हाफमा भारतको अग्रता
प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार १६:५३

काठमाडौं। साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा अग्रता लिएको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा मोनिरूल मोल्लले गोल गरेसँगै भारतले भुटानविरूद्व १–० को अग्रता लिएको हो।
उनले ३७ औं मिनेटमा कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएर गोल गरेका थिए।
0
Shares