१२ फाल्गुन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ आजको तरकारीको बजार भाउ

प्रकाशित मिति :  ४ भाद्र २०८१, मंगलवार ०९:३५


काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ९० देखि १०० रुपैयाँ मूल्य रहेको जनाएको छ ।

त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँ रहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार रातो आलुको मूल्य आज ६५ देखि ७० रुपैयाँ रहेको छ । सेतो आलुको मूल्य ५२ देखि ५५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, स्थानीय बन्दाको मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ भने तराई बन्दाको मूल्य ५० देखि ६० रुपैयाँ रहेको छ ।

रातो मुलाको मूल्य २० देखि २५ रुपैयाँ रहेको छ भने हाइब्रिड जातको सेतो मुलाको मूल्य ३० देखि ४० रुपैयाँ रहेको छ ।

भारतीय सुकेको प्याज प्रतिकिलो १०० देखि १०५ रुपैयाँ रहेको छ । स्थानीय गाजर प्रतिकिलो ९० देखि १०० रुपैयाँ रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !