८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्रम्प राष्ट्रपतिमा विजयी भएमा एलन मस्क पक्का मन्त्री

प्रकाशित मिति :  ४ भाद्र २०८१, मंगलवार १५:२५


काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताउनु भएको छ ।

अमेरिकी सञ्चा माध्यममा आएको जानकारी अनुसार ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताउनु भएको हो । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।

ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ मा काम गर्न इच्छुक रहेको जवाफ दिनुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !