वर्ल्डलिङ्क देखि सावधान, धमाधम ग्राहक झुक्याउँदै

काठमाडौँ । आफूलाई नेपालको नंवर वान इन्टरनेट सेवा प्रदायक कम्पनी मान्ने वल्र्डलिंकले अहिले धमाधम ग्राहक झुक्याउने गरेको पाइएको छ ।
हुन्छ हुन्छ यति समयमा तपाईको समस्याको सावधानहुन्छ भनेर वल्र्डलिंकले विभिन्न व्यक्ति तथा सेवा लिएका संस्थालाई चरम दुःख दिएको छ ।
सुकेधाराका एक ग्राहकका अनुसार आजै हुन्छ आएर तपाईको समस्याको सावधान गछौं भनेर भनेको वल्र्डलिंकले पछि आएर आज हुदैन पछि भोलि मात्र सेवा दिन सकिन्छ भनेर अन्तिम समयमा भनेको बताउनुभयो ।
यस्तै कलङ्कीका एक ग्राहकका अनुसार धेरै भनेर पनि कुरा नसुनेपछि पछि आएर उहाँले वल्र्डलिंकको नेट नै राख्न छोडेको बताउनु भयो ।
यसै गरि एक अफिसले बालुवाटारमा राखेको डेडिकेटेड लाइनमा पनि वल्र्डलिंकले भनेवमोजिमको सेवा दिन नसकेपछि उक्ति अफिसले वर्ल्डलिङ्कको नेट नराखेको पाइएको छ ।
जडान गर्नु पर्दा विभिन्न बहाना बनाएर तुरुन्त गर्ने र पछि जडान भएपछि भने वल्र्डलिंकले सुविधाको ठाँउमा असुविधा दिने गरेको पाइएको छ ।
वल्डलिङ्ककाे नेट हटाएर पछि भने समस्याकाे सावधान भएकाे उनीहरुकाे भनाई रहेकाे छ ।