१० फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

प्रकाशित मिति :  १७ भाद्र २०८१, सोमबार १३:१३


काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गरेका छन् ।
सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !