२० माघ २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दशैँमा राष्ट्रबैंकले सुकिला नोट मात्रै सटही गर्ने

प्रकाशित मिति :  4 September, 2024 11:30 am


काठमाडौं । बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दनयाँ नोटको साटोमा नेपाल राष्ट्र बैंकले यो दसैँमा सुकिला नोट मात्रै सटही गर्ने भएको हो ।

सुकिला नोट नै पर्याप्त रहेको भन्दै बैंकले यो दशैँमा सुकिला नोटको सटही गर्ने भएको हो ।

बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !