एभरेष्ट होटल विक्रिमा, मूल्य दश अर्ब
प्रकाशित मिति : 8 September, 2024 12:11 pm
काठमाडौं । पाँच तारे होटल एभरेष्ट होटल अहिले विक्रिमा आएको छ । होटलको मूल्य दश अर्ब राखेर होटल सञ्चालकले होटल बिक्रीमा राखेका हुन् ।
०७२ को भुइँचालोले पुरै क्षति भएको होटल लामो समय सम्म बन्द भएको थियो । कोरोना महामारी पछि भने उक्त होटल नवीकरण नभइकन सञ्चालनमा आएको थियो ।
अहिले पनि सरकारको तथ्याङ्कमा उक्त होटल बन्द भएपनि सञ्चालकले भने नियम मिचेर चलाएका छन् ।
0
Shares












