माओवादीको अवरोधपछि प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित
प्रकाशित मिति : 11 September, 2024 2:37 pm
काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ ।
बुधबार प्रमुख प्रतिपक्षी माओवादी केन्द्रकाे अवराेधका कारण कार्यसूचीमै अघि बढिरहेकाे बैठक भदौ ३० गतेसम्मका लागि स्थगित भएकाे हाे ।
0
Shares












