३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले पारित गर्याे पार्टीकाे वार्षिक कार्ययोजना

प्रकाशित मिति :  २८ भाद्र २०८१, शुक्रबार १८:०४


काठमाडौं । नेकपा एमालेले पार्टीकाे वार्षिक कार्ययोजना पारित गरेकाे छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेकाे एमाले सचिवालय बैठकले वार्षिक कार्ययोजना पारित गरेकाे महासचिव शंकर पोखरेलले जानकारी दिनुभयाे ।

सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने लगायत १८ वटा विषय वार्षिक कार्ययाेजना मसमेटिएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !