३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालका गुल्शन झाकाे अर्धशतक

प्रकाशित मिति :  ३ आश्विन २०८१, बिहीबार ०९:४७


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकाेणात्मक सिरिजमा नेपालका गुल्शन झाले ओमान विरुद्ध अर्धशतक बनाएका छन् ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएको नेपालका लागि गुल्शनले आक्रामक पारी खेल्दै ५ छक्का र ३ चाैकाकाे मद्दतमा ३४ बलमा ५३ रन बनाएर खेलिरहेका छन् ।


113
Shares

प्रतिक्रिया दिनुहोस !