२९ माघ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज विश्व अल्जाइमर्स दिवस

प्रकाशित मिति :  ५ आश्विन २०८१, शनिबार ०९:१५


काठमाडाैं । आज विश्व अल्जाइमर्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

‘डिमेन्सिया र अल्जाइमर्सलाई जानौं’ भन्ने नारासाथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी याे दिवस मनाउन लागिएकाे हाे । हरेक वर्ष सेप्टेम्बर २१ मा विभिन्न चेतनामूलक कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाउने गरिन्छ ।

अल्जाइमर्स रोगको एक प्रमुख कारण डिमेन्सिया हो । जसलाई हामी बिर्सिने रोग भनेर पनि बुझ्ने गर्छौं। बुढेसकालमा धेरैलाई सताउने अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !