५ आश्विन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साफ यु-१७ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग १-० ले पराजित

प्रकाशित मिति :  ५ आश्विन २०८१, शनिबार १७:०३


काठमाडाैं । यु-१७ साफ च्याम्पियनसिप फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भुटानको थिम्पुमा शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको हो । नेपाल आफ्नाे पहिलाे खेलमै हार ब्यहाेर्न वाध्य भएकाे छ ।

नेपाल रहेकाे समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालले पर्सी श्रीलंका र आगामी बुधवार भुटानसँग खेल्नेछ ।

समूह ‘ए’ मा भारत, बंगलादेश र माल्दिभ्स छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !