एमाले सचिवालय बैठक बस्दै
प्रकाशित मिति : 10 October, 2024 10:34 am
काठमाडौं । नेकपा एमालेकाे सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्न लागेकाे हाे । बैठकमा दशैंको शभकामना आदानप्रदान, हालैकाे विपद्पछिकाे उद्धारमा पार्टीले खेलेकाे भूमिका, अबकाे कार्यभार लगायत विषयमा छलफल हुने बताइएकाे छ ।
226
Shares












