८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मा‌ओवादीले आज काठमाडौंमा सरकार विरुद्ध खबरदारी सभा गर्दै

प्रकाशित मिति :  १० कार्तिक २०८१, शनिबार ०९:२३


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा र जनप्रदशर्न गर्दैछ ।

माओवादीले काठमाडाैंकाे भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागेकाे हाे । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।

खबरदारी सभा अघि जुलुस निकालिने र त्यसकाे नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने माओवादीले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !