२४ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

साफ महिला च्याम्पियनसिपको आज फाइनलखेल, प्रधानमन्त्रीले पुरस्कार वितरण गर्ने

प्रकाशित मिति :  १४ कार्तिक २०८१, बुधबार ११:३२


काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गतको आज फाइनल खेल हुँदै छ ।

आज साँझ फाइनल खेल नेपाल र बङ्गलादेश बिच हुँदै छ । दशरथ रङ्गशालामा हुने फाइनल खेल अवलोकनको लागि प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम रहेको छ ।

फाइनल फुटबल खेलको अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली रङ्गशाला जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !