११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइयो

प्रकाशित मिति :  २५ कार्तिक २०८१, आईतवार १६:२४


काठमाडाैं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

अधिकारीलाई आइतबार दिउँसाे काठमाडाैं ल्याइएकाे हाे । मानव तस्करीको आरोपमा अधिकारी आइतबार बिहान विराटनगरबाट पक्राउ पर्नुभएकाे थियाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उहाँलाई विमानबाट काठमाडौंबाट ल्याइएकाे हाे ।


113
Shares

प्रतिक्रिया दिनुहोस !