१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

प्रकाशित मिति :  १० मंसिर २०८१, सोमबार ११:३५


काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।

अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !