१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीद्वारा मन्त्री र सचिवहरुसहितकाे बैठक आह्वान

प्रकाशित मिति :  १२ मंसिर २०८१, बुधबार १०:३९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्री र सचिवहरुसहितकाे बैठक बोलाउनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले सरकारका कामको त्रैमासिक समीक्षाका लागि मन्त्री र सचिवहरुसहितकाे बैठक बाेलाउनुभएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बाेलाइएकाे पनि प्रधानमन्त्री सचिवालयले जनाएकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !