८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवनियुक्त ५ राजदूतद्वारा शपथ

प्रकाशित मिति :  ८ पुष २०८१, सोमबार १३:२७


काठमाडाैं । नवनियुक्त ५ राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ गराउनुभएकाे हाे ।

भारतका लागि शंकर प्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र रुसका लागि जंगबहादुर चौहानले राजदूतकाे शपथ लिनुभएकाे हाे ।

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !