१९ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलकाे भूकम्प

प्रकाशित मिति :  १८ पुष २०८१, बिहीबार १४:०५


काठमाडाैं । सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प गएकाे छ ।

आइतबार दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर  ४.८ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

भूकम्पकाे धक्का काठमाडौं उपत्यकामा पनि महशुस भएकाे छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !