कालीगण्डकीमा स्नान गर्दै भक्तजन
प्रकाशित मिति : ३० माघ २०८१, बुधबार ११:५८
![](https://risingsunkhabar.com/wp-content/uploads/2025/02/KN_Damauli-IMG_5218.jpg)
तनहुँको देवघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको घुइँचो । माघ शुक्ल पूर्णिमा, मकर स्नान समापन तथा श्रीस्वस्थानी ब्रत कथा समाप्तीको दिन आज देवघाटधाममा स्नान तथा स्वस्थानीदेवीको पूजाका लागि भक्तजनको घुइँचो लागेको छ ।
-रासस
339
Shares