१२ फाल्गुन २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बागमती प्रदेश स्तरीय तेक्वान्दो छनोट सम्पन्न

प्रकाशित मिति :  22 February, 2025 11:26 pm


काठमाडाै‌ं ।  नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आई.टी.एफ) अन्तर्गत बागमती प्रदेश तेक्वान्दो संघले आयोजित २४औं आई.टी.एफ तेक्वान्दो तथा प्रथम यू-१५ विद्यालय राष्ट्रिय प्रतियोगिता २०८१ को बाग्मती प्रदेश स्तरीय छनोट खेल काभ्रे तेक्वान्दो एकेडेमी हल, बनेपा मा सम्पन्न भएको छ।

बागमती प्रदेशबाट छनोट भएका खेलाडीहरूले आगामी २४औं आई.टी.एफ तेक्वान्दो प्रतियोगिता मा प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिता काठमाडौंको दशरथ रंगशाला मा आयोजना हुनेछ। प्रतियोगितामा सातवटा प्रदेश र विभागीय टिम समेत सहभागी हुनेछन्।

बागमती  प्रदेश तेक्वान्दो संघका सचिव धनराज तामाङ का अनुसार छनोट भएका खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारीमा जुट्नेछन्।

छनोट भएका खेलाडीहरूको नामावली यस्ताे छ :


17.4k
Shares

प्रतिक्रिया दिनुहोस !