२१ माघ २०८२, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सूर्यविनायक नगरको कुरिलो खेती प्रवद्र्धनको सूचना

प्रकाशित मिति :  19 March, 2025 11:31 am


भक्तपुर ।  सूर्य विनायक नगरपालिकाले कुरिलो खेती प्रवद्र्धन गर्ने भनेर एक सूचना निकालेको छ ।

सूचनामा नगरपालिकाले  कृषि व्यवसाय कुरिलो खेती प्रवद्र्धन कार्यक्रम गृहणी सशक्ती कार्यक्रम संचालनका लागि आव्हान गरेको छ ।

 


452
Shares

प्रतिक्रिया दिनुहोस !