नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त
प्रकाशित मिति : 24 March, 2025 9:23 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त हुनुभएकाे छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई नेप्सेको सीईओमा नियुक्त गरेकाे हाे ।
226
Shares











