१४ चैत्र २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

प्रकाशित मिति :  ११ चैत्र २०८१, सोमबार २१:२५


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएकाे छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हाे ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरि हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।


452
Shares

प्रतिक्रिया दिनुहोस !