तीनकुनेमा राजसंस्था पक्षधरमाथि प्रहरीकाे बल प्रयोग, लाठीचार्ज र अश्रुग्यास प्रहार
प्रकाशित मिति : 28 March, 2025 1:46 pm
काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो र आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज पनि गरेको छ ।
339
Shares












