३१ चैत्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अग्रज पत्रकार भैरव रिसालको निधन

प्रकाशित मिति :  २४ चैत्र २०८१, आईतवार २२:५८


काठमाडौं । अग्रज पत्रकार भैरव रिसालको निधन भएको छ ।

रिसालको ९७ वर्षको उमेरमा निधन भएको हो ।  पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि सोमबार फ्रन्टलाइन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँको निधन आज साँझ ७ः४५ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


339
Shares

प्रतिक्रिया दिनुहोस !