झापामा एमालेकाे जागरण सभामा उर्लियो मानव सागर
प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार १७:५४

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीले झापाको दमकमा राखेको जनजागरण सभामा शनिबार मानव सागर उर्लिएको छ ।
एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा आयाेजना गरेकाे कार्यक्रममा मानव सागर उर्लिएको हो । अराजकता र प्रतिगमनको विरुद्धमा नेकपा एमालेले आयोजना गरेको जागरण सभामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट मानव सागर उर्लिएको छ ।
452
Shares