२९ मंसिर २०८२, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

प्रकाशित मिति :  २२ बैशाख २०८२, सोमबार ०९:२८


महेन्द्रनगर  । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।

साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।
–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !