७ असार २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्लाहीबाट युवा संघ नेपालको केन्द्रीय सदस्यमा जिवेश प्रसाई र निशान थापा निर्वाचित

प्रकाशित मिति :  १४ जेष्ठ २०८२, मंगलवार २१:३२


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनमा सर्लाहीबाट जिवेश प्रसाई र निशान थापा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।

जिवेश प्रसाई भूगोलतर्फका केन्द्रीय सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो भने निशान थापा खुला केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको हो।

निशान थापाले    ३८६ मत प्राप्त गरी विजयी हुनुभएको हो।


21k
Shares

प्रतिक्रिया दिनुहोस !