प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटवार्ताबारे बेइजिङस्थित नेपाली दूतावासको विज्ञप्ति
प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार २१:५४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन फिङ सँगको भेटमा भारत र चीनबीच लिपुलेक क्षेत्रमा भएको सम्झौताप्रति आपत्ति जनाएको बेइजिङस्थित नेपाली दूतावासले एक विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
दूतावासले आजै चीनमा भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको भेटमा ओलीले लिपुलेक नेपालको भूभाग भएको र भारत र चीनबीचको सम्झौताप्रति आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति यस्ताे छ :
2.1k
Shares













