यसपटक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
प्रकाशित मिति : 2 February, 2024 8:56 am
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० काे मुनाफाबाट लाभांश नदिने भएको छ ।
माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।
0
Shares











