रिडी पावरको हकप्रद शेयर निष्काशन तथा बिक्री खुला
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०५:४१
कठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आज (फागुन १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद शेयरमा अबेदन दिने अन्तिम दिन चैत ८ गतेसम्म रहेको छ ।
नि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ।
0
Shares