२९ श्रावण २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेटाकाे फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, अचानक लगआउट

प्रकाशित मिति :  5 March, 2024 3:44 pm


काठमाडाैं । मेटा कम्पनीका केही सामाजिक सञ्जालकाे सर्भर डाउन भएकाे छ ।

मेटा कम्पनीकाे फेसबुक, इन्टाग्रामलगायतका केही एप डाउन मात्र भएका छैनन् ति एपहरु आफैं लगआउट हुने समस्या अहिले देखिएकाे छ ।

मेटाकै व्हाट्सएप भने चलिरहेकाे छ ।

विस्तृत आउनै बाँकी…


0
Shares

प्रतिक्रिया दिनुहोस !